देउवा–पौडेल पानी बाराबारको स्थितिमा

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच पानी बाराबारको स्थिति अझैसम्म रहेछ भन्ने कुरा हिजो सार्वजनिक भएको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलले एउटै मञ्चमा मंगलबार राजधानीमा आयोजित एक समारोहमा झण्डै अढाई घण्टा समय व्यतित गरे तर उनीहरुवी सञ्चो विसञ्चोबारेमा सोधीखोजी गर्न हाईहल्लो समेत नभएको … Continue reading देउवा–पौडेल पानी बाराबारको स्थितिमा